के–हो क्रिप्टोकरेन्सी, कानुनमा कस्तो व्यवस्था छ ?

अमृत पुडासैनी, काठमाडौं । पछिल्लो समय नेपालीहरु पनि क्रिप्टोकरेन्सीको कारोबारमा सलग्न रहेका पाइएको छ । नेपाल प्रहरीले यस्तो कार्यमा सलग्न व्यक्तिहरुलाई धमाधम कारवाही गरिरहेकोले पनि यस कार्यमा धेरै नेपालीहरु सलग्न रहेको अनुमान लगाउन सकिन्छ । नेपाल राष्ट्र बैंकले समेत नेपालीमा रहेको नेपाली वा विदेशी तथा विदेशमा रहेका नेपालीले यस्तो कार्यमा सलग्न भएको खण्डमा नेपालको कानुन…