कतै तपाईलाई पनि पैसा माग्नेको म्यासेज आएको त छैन ? होस गर्नुहोस् ठगी हुनसक्छ !

बैंकिङ्ग समाचार, काठमाडौं । यतीबेला डिजिटल बैंकिङ्गमा नयाँ आयाम थपिएको छ । बैंक जनताको घरदैलोमा मात्रै होइन, हात–हातमै पुगेका छन । डिजिटल बैंकिङ्गमा पर्ने न्युनतम सेवा सुविधाहरु जस्तै अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ मेसिन, क्युआर लगायतका सेवा सेवाहरु मानिसहरुले तिब्र गतिमा प्रयोग गरिरहेका छन । तर, तिब्र गतिमा फैलिएको डिजिटल प्रणालिमा सुरक्षाका चुनौतीहरु पनि…