काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध भष्टचार मुदा दायर गरेको छ । सोरु गाउँपालिका –१ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालत…