काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको राजापुर घर भई काठमाडौंको नागार्जुन बस्ने सदिशा पाण्डे(खनाल) रहेका छन्। उनमाथि काठमाडौ जिल्ला अदालत, बबरमहलले ३६ लाख ८२ हजार जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने फैसला गरेको थियो। उनीलाई काठमाडौं उपत्यका…