ग्यारेज खोली चोरीका मोटरसाइकल बिक्री गर्ने तीन जना पक्राउ 

काठमाडौं – बाइक हस्पिटल नामको ग्यारेज खोली मोटरसाइकल चोरी गरी बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका विशाल महतो,  भिम बहादुर अधिकारी र रौतहटका संजिव कुमार कुसवाहा रहेका छन्।  उनीहरूले ललितपुरको टिकाथलीमा बाइक हस्पिटल नामक मोटरसाइकल ग्यारेज खोली विभिन्न स्थानबाट मोटरसाइकल चोरी ईन्जिन तथा चेसिस समेतको किर्ते कागजात बनाई बिक्री गर्ने…