काठमाडौं – देशभरका नागरिक परिवारसँग रमाइलो गरिरहेका बेला प्रहरी भने चौबीसै घण्टा मुलुकको सुरक्षा सुनिश्चित गर्न खटिएका हुन्छन् । प्रहरी सर्वसाधारणको सुरक्षामा खटिएका बाबजुद पनि नेपालीहरूको महान् पर्वको रूपमा रहेको दसैं र तिहार अवधिमा अन्य समयका भन्दा बढी अपराधी कार्य हुने गरेको छ । प्रहरीका तथ्यांक अनुसार दसैं अवधिभरमा देशभरबाट प्रहरीमा ९६० वटा मुद्दा परेका थिए…