काठमाडौं – वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना भयावह बन्दै गएका छन्। चालु आर्थिक वर्ष ०८२/८३ मा हालसम्म मात्रै २ हजार ५६१ उजुरी दर्ता भएका छन् भने ९ करोड ४७ लाख रुपैयाँभन्दा बढी ठगी भएको सरकारी तथ्यांकले देखाएको छ। विदेश जाने युवाको बढ्दो लहरसँगै ठगी गर्ने गिरोहहरू पनि सक्रिय बन्दै गएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय…