काठमाडौं – २५० जना नेपालीलाई गैरकानुनी अमेरिका पुर्याउने दुई जनामाथि ९८ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार, पश्चिमको बाफिकोट गाउँपालिका– २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरुले करिब २५० जना नेपाली नागरिकलाई अवैध…