पोखराको लिची बगान जग्गा घोटाला प्रकरण: दुई पूर्व मन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्व मन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नयाँ शक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। यो प्रकरण पोखराको लिची बगान क्षेत्रको सरकारी जग्गा…