स्याङ्जाबाट चोरी मुद्दामा फरार दुई जना प्रहरीको फन्दामा 

काठमाडौं – अदालतबाट चोरी मुद्दामा कैद र जरिवाना फैसला भएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका शंकर अधिकारी र तमबहादुर गुरूङ रहेका छन्।  पक्राउ मध्येमा अधिकारीलाई जवरजस्ती चोरीमा ३ हजार र सार्वजनिक अपराधमा २ हजार जरिवाना र गुरूङलाई नकवजनी चोरीमा १ महिना १५ दिन कैद र जवरजस्ती चोरीमा १ महिना १५…