वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ८१ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका–६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका–२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ…