बजेट निर्माणमा जुट्यो अर्थमन्त्रालय, सहसचिव खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखनका सहसचिव खत्रीको संयोजकत्वमा समिति गठन गरेका हुन् । सो समितिमा बजेट तथा कार्यक्रम महाशाखा…