काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र चुनाव तत्कालका लागि रोकिने भएको छ। उच्च अदालत पाटनले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवाद समाधान नभएसम्म वार्षिक साधारणसभा रोक्न महासंघलाई अन्तरिम आदेश दिएको हाे। महासंघकाे ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९/३० गतेका लागि तय गरिएको छ। उच्च अदालत पाटनको न्यायधीशद्वय खड्कबहादुर के.सी. र…