बैंकिङ्ग समाचार, काठमाडौं ।नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ७२ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । यी कम्पनीहरुले मंसिर महिनामा मात्रै करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । मंसिर महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा…