लगानी कार्यान्वयनका लागि ‘रिच रिटेन’ र ‘रिगेन’ लाई ख्याल गर्नुपर्छ

‘पार्टनरसीप फर इकोनोमिक ट्रान्सफरमेसन’ (आर्थिक रुपान्तरणका लागि साझेदारी)लाई मुख्य मुद्दा बनाई सन् २०११ मा स्थापना भएको लगानी बोर्ड दोस्रो दशकमा चलिरहेको छ । ६ अर्बभन्दा ठूलो लगानीको व्यवस्थापनका लागि वैदेशिक तथा ठूला स्वदेशी लगानीलाई व्यवस्थित गर्न सरकारले विदेशबाट ठूला लगानी भित्र्याउन बनेको बोर्ड अहिले नेपालमा तेस्रो लगानी सम्मेलनको तयारी गर्दैछ । विदेशी र स्वदेशी ठूला…