निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ । तर अझै पनि मोटर बीमा सम्बन्धी पूर्ण जानकारी नहुदाँ विभिन्न अपवादहरू आइरहेको पाइन्छ मोटर बीमा के हो, कस्तो अवस्थामा यो अत्यन्तै महत्वपूर्ण छ र किन बीमा…