जान्नुहोस्ः २०२३ मा ‘जिडिपी’ अनुसार ठूलो अर्थतन्त्र भएका मुलुकहरु, कहाँ छ नेपाल ?

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको के हो ?कुल गार्हस्थ उत्पादन –जिडिपी) एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । कुनै पनि देशको अर्थतन्त्र बढ्दा त्यहाँको जीडिपी बढ्छ । जीडिपी भनेको एक वर्षमा त्यस देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो। उदाहरणका लागि, यदि तपाईले वर्षभरि खेती गर्नुहुन्छ, जसको बजार मूल्य…