काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी साढे १३.६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुमा जीवन बीमा, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन कम्पनीहरुको लगानी १३.६ प्रतिशतले बढेको हो । योसँगै बीमा कम्पनीहरुले बैंकहरुमा चालु आर्थिक वर्षको फागुनसम्म मुद्दति निक्षेपमा रु. ५ खर्ब ६८…