चालु आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति यस्तो (पूर्णपाठ)

चालु आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति यस्तो (पूर्णपाठ)


काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ।

जसअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। आयात२.७ प्रतिशतले घटेको छ भने निर्यात ४.० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।

पूर्णपाठ: