काठमाडौं – चैत महिनामा ५ दिन बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन् । अन्य सार्वजनिक बिदा र शनिबारसहित आजबाट सुरु भएको चैतमा बैंकहरुले २६ दिन सेवा दिने भएका हुन् । चैत १ गते अर्थात् आज फागु पूर्णिमा (होली) का कारण तराई जिल्लामा सार्वजनिक बिदा छन् । जसले गर्दा त्यस क्षेत्रमा रहेका बैंक तथा…