असोजसम्म नेपालबाट १५ अर्बको बिजुली निर्यात

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रूपैयाँ बराबरको विद्युत् निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणकले जनाएकाे छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको…