काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २२ गते २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा तरलता बढेपछि ११ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलन गर्ने भएको हो। यसका लागी इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्नसक्नेछन् । यसको ब्याजदर बोलकबोलको…