रिक्त डिआइजी पदको बढुवामा १६ जना एसएसपीको कडा प्रतिस्पर्धा सुरु, पहिलो वरीयतामा विश्व अधिकारी

काठमाडौं – नेपाल प्रहरीको चार वटा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा भएपछि हाल साे पद रिक्त रहेको छ । रिक्त पदहरूमा बढुवा प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालयको तयारीसँगै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरू माझ कडा प्रतिस्पर्धा सुरु भएको हो । नेपाल प्रहरी सङ्गठनभित्र रिक्त रहेका उक्त डिआइजी पदहरूमा बढुवा गर्न १६ जना एसएसपीबीच कडा प्रतिस्पर्धा…