पेमेन्ट गेटवे सेवाः नेपाल टेलिकम र नबिल बैंकबीच सम्झौता

बैंकिङ समाचार । नेपाल टेलिकम र नबिल बैंकबीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सवको बिशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत भिसा तथा मास्टर कार्डहरु प्रयोग…