बैंकमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ, १८ अर्ब रुपैयाँ अधिक तरलता रिजर्भको आरोप

बैंकिङ्ग समाचार, काठमाडौं ।  बैंकहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैंकिङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम ९तरलता० अभाव हुने सङ्केत देखिएको भन्दै बैंकहरूले ब्याजदर बढाउने सङ्केत गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय जारी…