लकडाउनको प्रभावले बैंकहरूको ५१ अर्ब रुपैयाँ उठेन, खराब कर्जाले बैंकहरु आत्तिय

बैकिङ्ग समाचार । कोभिड– ­१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ्ग क्षेत्रमा पनि प्रत्यक्ष रुपमा परेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो। सरकारले बजेटमार्फत तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसैले राज्य, बैंक तथा व्यवसायीहरु मिलेर नै अहिलेको अवस्थाबाट मुक्ति पाउन सकिन्छ बताउँछन् नेपाल बैंकर्स…