विद्युतिय भुक्तानी कार्ड के हो ? कुन कार्डले के-के काम गर्छन् ? डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड डलर कार्डहरुले नेपालमा कसरी काम गरिरहेका छन ?

बैंकिङ्ग समाचार, काठमाडौं । भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्युतीय भुक्तानी कार्ड हुन् । यस्ता कार्डहरु बैंकले जारी गर्ने गरेका छन् । हामीले प्रयोग गरिरहने एटीएम कार्ड पनि विद्युतीय कार्ड हो । तर एटीएम कार्डमात्रै विद्युतीय भुक्तानी कार्ड भने होइन । नेपालमा हाल क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड गरी ३ प्रकारका भुक्तानी…