विकास बैंकको लोभलाग्दो प्रगति : नाफामा मुक्तिनाथ र गरिमा विकास बैंकले ३ वाणिज्य बैंकलाई उछिने

काठमाडौं – खराब कर्जा र अनियमितताले केही विकास बैंकहरू धराशायी बनेको बेलामा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले भने लोभलाग्दो प्रगति हासिल गरेका छन् । यी दुई विकास बैंकले तीन वटा वाणिज्य बैंकको भन्दा बढी नाफा आर्जन गरेका हुन् । मुक्तिनाथ र गरिमाले गत आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासमा हिमालयन, सिटिजन्स इन्टरनेसनल र…