केन्द्रीय बैंकले तोक्यो खराब कर्जाको नयाँ सीमा, ८ प्रतिशत पुग्दा कुन बैंकलाई लाभ ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) को नयाँ सीमा तोकेको छ। केन्द्रीय बैंकले गत आइतबार विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने सूचना जारी गर्दै खराब कर्जाको नयाँ सीमा तोकेको हो। केन्द्रीय बैंकले यसअघि खराब कर्जाको सीमा ५ प्रतिशत तोक्दै…