बैंकिङ्ग समाचार, काठमाडौं । बैंक अफ काठमाण्डूले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका बाहिर बिस्तार भइरहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग…