समाज लघुवित्तमा रोजगारीको अवसर

समाज लघुवित्तमा रोजगारीको अवसर

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

समाज लघुवित्त वित्तिय संस्थाले कर्मचारी आह्वान गरेको छ । संस्थाले बरिष्ठ अधिकृत, शाखा प्रबन्धक, सहायक र अरु पदमा केही कर्मचारी आह्वान गरेको हो। 

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन निष्काशन मिती आज (फागुन १९) बाट १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेको विज्ञापन:

\"62202d2e072f5.jpg\"