बैंक अफ काठमाण्डूले ६ प्रदेशमा माग्यो कर्मचारी

बैंक अफ काठमाण्डूले ६ प्रदेशमा माग्यो कर्मचारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डूले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका बाहिर बिस्तार भइरहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

\"\"