गुराँस लाइफमा रोजगारीको अवसर

गुराँस लाइफमा रोजगारीको अवसर


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर (सव ब्रान्च म्यानेजर, अफिसर लेभल) का लागि केही, जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, मार्केटिङमा ट्रेनी असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्टका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्ना उपत्यका बाहिर रहेका विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कमैचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

\"\"