एनआइसी एसिया बैंकमा जागीरको अवसर

एनआइसी एसिया बैंकमा जागीरको अवसर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआइसी एसिया बैंकले कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

१८ वर्ष उमेर पुगेका र जुन सुकै विषयमा तर प्रमुख प्रथमिकता व्यबस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले 'मेरो जव' मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

\"\"