सानिमा बैंकमा अफिसर लेभलमा जागिर खुल्यो

सानिमा बैंकमा अफिसर लेभलमा जागिर खुल्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो । बैंकले सो पदमा आफ्नो केन्दिय कार्यलयका लागि कर्मचारीहरुको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

\"\"