काठमाडौं– नेपाल मात्र होइन । विश्वभर नै आर्थिक सम्पन्नताका आधारमा मानिसहरुको वर्णीकरण गरिएको छ । उच्च वर्गीय, मध्यम वर्गीय र न्यून वर्गीय गरी तहगत रुपमै समाजका मानिसमा देखिने बर्गीय भिन्नताले यी वर्गहरुका बीच प्रतिस्पर्धात्मक द्धन्दको सिर्जना गर्दछ । यी वर्गका बीचको द्वन्दले त समाजको आर्थिक पाटोलाई दर्साउँछ। तर त्यही समाजभित्रका महत्वपूर्ण अंश महिला र पुरुष,…