बैंकिङ समाचार । बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ४ दशमलव ६१ अंकले बढेर १ हजार ३५० दशमलव ५८ विन्दुमा पुगेको छ । १ हजार ३४६ दशमलव ४५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत बढेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक र म्युचुअल…