नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

बैकिङ्ग समाचार । नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुलेको छ। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) (PIC) ले आफ्नो स्वामित्वमा रहेको कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर चैत ११ गते (आज) देखि लिलामी बिक्री गर्न लागेको हो। लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी…