बैकिङ्ग समाचार । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पठाएको छ । नेप्सेले चैत १० गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण पठाउन माग गरेको थियो । कम्पनीले चैत ८ गते आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सूचना…