बैंकिङ्ग समाचार । नेपाल स्टक एक्सचेञ्जले महुली लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ। नेप्सेले कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा गरेको हो। नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ शेयरको अनुपातमा आपसमा गाभिएका थिए। मर्जर सम्पन्न भएपश्चात नेप्सेले महुली लघुवित्तकाे नाममा ६ लाख ४२ हजार २०० कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत…