बैकिङ्ग समाचार । साताको दोस्रो कारोबार दिन सोमबार बैंकिङ्ग उपसमूहमा करेक्सन आँउदा नेप्से सूचकमा पनि सामान्य गिरावट देखिएको छ। विगत केहि दिनदेखि बढ्न थालेको बैंकहरुको शेयरमूल्यमा सोमबार सामान्य करेक्सन देखिएको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक १.६१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक नकारात्मक छन भने ७ उपसमूहको सूचक सकारात्मक छन्।…