सेयर बजारमा झण्डै १ सय अंकको वृद्धि, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

बैंकिङ्ग समाचार काठमाडौं ।  आइतबार नप्से सूचक ९७.२१ अंक अर्थात ३.३७ प्रतिशतले बढेर २९८०.६१ अंकमा पुगेको छ । यसदिन ११ अर्ब ६३ करोड बढीको कारोबार भएको छ । दिनभर २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २९४ वटा संख्याको कारोबारबाट ११ अर्ब ६३ करोड ८१ लाख २६…