सामलिङ पावर कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बैकिङ्ग समाचार । सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि  गत माघ ५ गते बोर्डमा निवेदन दिएको हो  । बोर्डको स्वीकृती पाएसँगै कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ…