सेयर राफसाफको समय घट्दा जोखिम बढ्ने भन्दै सेयर ब्रोकरले राखे ४ बुँदे माग

बैकिङ्ग समाचार । सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल एसबिएएन ले आफुहरुलाई थप जिम्मेवारी दिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेको छ। कठिनाईका बावजुतपनि टि प्लस २ लाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउदै सेयर ब्रोकरहरुले बिभिन्न ४ जिम्मेवारी थप गरिदिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।  आगामी आइतबार अर्थात माघ ११ देखि लागू हुनेगरि आएको टि…