बैंकिङ्ग समाचार, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान शेयर बाँडफाँड भएको जनाएको छ । आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको…