एक वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन

बैंकिङ्ग समाचार, काठमाडौं । पुस १२ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ…