बैंकिङ्ग समाचार, काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । सर्वसाधारणमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।…