सामान्य अंकको वृद्धि भएर बन्द भयो नेप्से, कारोबार रकममा भारी गिरावट भई १ अर्ब मुनि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से २.९९ अंकले बढेर १ हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १५.६१ अंकले घटेर १ हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार…