काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। हाल भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन्। पाैडेलले यसअघि धितोपत्र बोर्ड र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन्। उनलाई गत जेठ १७ गते…