नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १२ अर्ब बढी

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.५१ अकंल बढेर परिसुचक २८ सय १२ दशमलव ३४ को बिन्दुमा कायम भएको छ। आज ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको…