कोलोम्बो स्टक एक्सेन्ज एक साताको लागि बन्द

बैंकिङ्ग समाचार, काठमाडौं ।  गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले कोलोम्बो स्टक एक्सेन्ज एक साताको लागि बन्द गर्ने भएको छ । श्रीलंकाको सेक्युरिटिज तथा एक्सेन्ज कमिसनले सोमबारबाट अर्को एक हप्ता सम्मको लागि कोलोम्बो स्टक एक्सेन्ज बन्द हुने जानकारी दिएको हो । यस अघि गरिएको कारोबारमा कोलोम्बो स्टक एक्सेन्जका दुईवटा सूचांक एएसपीआई र एस एन्ड पी एस्एल…